विशेषताहरु
- उदेश्य : बचत गर्न प्रेरित गदै उज्वल भविष्यको निर्माणमा सहयोग गर्ने
- बचत रकम : न्युनतम रु २००
- लक्षित समुह : १६ बर्ष भन्दा मुनिका सबै शेयर सदस्यहरु
- बचतको बारम्बरता : मासिक वा दैनिक
- बचत संकलन बिधि : सदस्यले संस्थामै आई बचत गर्नुपर्ने वा अनलाईन माध्यामबाट/ दैनिक बचत संकलनकता बाट बचत गर्न सकिने
- बचतको निस्सा तथा प्रमाण : पासबुक / चेकबुक / भुक्तानी पूर्जा / बचत खाता बिबरण / बचत रसिद
- बचत अवधी : बचतकर्ताको नेपालि नागरिकता प्राप्त गर्ने बेलासम्म
- व्याजदर : बार्षिक १२ प्रतिशत
- व्याज प्रदान : त्रैमासिक
- व्याज गणना बिधि ः दैनिक मौज्दात
- बचत फिर्ता : बचतकर्ताको नेपालि नागरिकता प्राप्त पछि
- बचत फिर्ताका लागी आवश्यक कागजातः चेकबुक /पासबुक / बचतकर्ताको नेपालि नागरिकता
- खाता बन्दी : सदस्यता फिर्ता, सदस्यता खारेजी वा सदस्यता हस्तान्तरण पछी
- खाता बन्दी शुल्क : रु २००
- बिशेष व्यवस्था ः हरेक बर्ष बचतकर्ताको खातामा न्युनतम् रु १०,००० भएमा बचतकर्ताहरुलाई जन्मदिनमा केकको व्यवस्था