विशेषताहरु
- उदेश्य : बचत गर्न प्रेरित गर्दै सदस्यलाई भबिष्यमा समृद्ध बनाउने
- बचत रकम : न्युनतम रु २००
- लक्षित समुह : सबै शेयर सदस्यहरु
- बचतको बारम्बरता : मासिक वा दैनिक
- बचत संकलन बिधि : सदस्यले संस्थामै आई बचत गर्नुपर्ने वा अनलाईन माध्यामबाट बचत गर्न सकिने
- बचतको निस्सा तथा प्रमाण : पासबुक / चेकबुक / भुक्तानी पूर्जा / बचत खाता बिबरण / बचत रसिद
- बचत अवधी : सदस्य रहेसम्म निरन्तर
- व्याजदर : बार्षिक ८ प्रतिशत
- व्याज प्रदान : त्रैमासिक
- व्याज गणना बिधि ः दैनिक मौज्दात
- बचत फिर्ता : जुनसुकै बखत
- बचत फिर्ताका लागी आवश्यक कागजातः चेकबुक /पासबुक
- खाता बन्दी : सदस्यता फिर्ता, सदस्यता खारेजी वा सदस्यता हस्तान्तरण पछी
- खाता बन्दी शुल्क : रु २००