विशेषताहरु
- उद्देश्य: सदस्यहरू आवधिक बचत र अधिकतम लाभ प्राप्त गर्न
- बचत रकम: न्यूनतम रु १०००
- लक्ष्य समूह: सबै सेयर सदस्यहरू
- बचतको आवृत्ति: एक पटक मात्र
- बचत सङ्कलन विधि: सदस्यहरूले संस्थामा आय बचत गर्नुपर्छ
- बचतको प्रमाण: आवधिक बचत प्रमाणपत्र - पासबुक - चेकबुक - भुक्तानी पर्ची - बचत खाता विवरण - बचत रसिद
- बचत अवधि: 2 वर्ष
- ब्याज दर: 12 प्रतिशत प्रति वर्ष
- ब्याज भुक्तानी: बचत खातामा त्रैमासिक, मासिक
- ब्याज गणना विधि: दैनिक ब्यालेन्स
- बचत फिर्ताको लागि आवश्यक कागजातहरू: चेकबुक / पासबुक / आवधिक बचत प्रमाणपत्र
- खाता बन्द: निर्दिष्ट समय पूरा भएपछि
- खाता बन्द शुल्क: रु. 500