विशेषताहरु
- उद्देश्य: भविष्यमा सदस्यहरूलाई समृद्ध बनाउन बचतलाई प्रोत्साहन गर्ने
- बचत रकम: न्यूनतम रु. 200
- लक्ष्य समूह: सबै सेयर सदस्यहरू
- बचतको आवृत्ति: मासिक वा दैनिक
- बचत सङ्कलन विधि: सदस्यले संस्थामा आम्दानी बचत गर्नुपर्नेछ वा अनलाइन मार्फत बचत गर्न सकिन्छ
- बचतको प्रमाण: पासबुक / चेकबुक / भुक्तानी पर्ची / बचत खाता विवरण / बचत रसिद
- बचत अवधि: सदस्य रहुन्जेल निरन्तर
- ब्याज भुक्तानी: त्रैमासिक
- ब्याज गणना विधि: दैनिक ब्यालेन्स
- बचत निकासी: कुनै पनि समय
- बचत फिर्ताको लागि आवश्यक कागजातहरू: चेकबुक / पासबुक
- खाता बन्द: सदस्यता फिर्ता लिए पछि, सदस्यता समाप्त वा सदस्यता हस्तान्तरण
- खाता बन्द शुल्क: रु 200
- ब्याज दर: 7 प्रतिशत प्रति वर्ष